मिटरब्याजपीडित र सरकारबीचको वार्ता भोलि पुन: बस्नेगरी स्थगित

सरकारी टोलीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको वार्ता सकारात्मक भएको मिटरब्याज पीडिततर्फका वार्ता टोली सदस्य एवं संयुक्त जनअधिकार नेपालका निर्ग नविनले जानकारी दिए ।

असार ३२, २०८३

कान्तिपुर संवाददाता

Talks between meter badge victims and government postponed to be resumed tomorrow

काठमाडौं — मिटरब्याजपीडित र सरकारबीचको वार्ता भोलि पुन बस्नेगरी स्थगित भएको छ । सरकारी टोलीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको वार्ता सकारात्मक भएको मिटरब्याज पीडिततर्फका वार्ता टोली सदस्य एवं संयुक्त जनअधिकार नेपालका निर्ग नविनले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान ९ बजे पुन: वार्ता हुने छ ।

वार्तामा सरकार पक्षबाट संयोजक पुष्कर सापकोटा सदस्यहरू गृह सहसचिव, भूमि सहसचिव, अर्थ सहसचिव, गृह उपसचिव सहभागी थिए । 

सम्बन्धित समाचार

कान्तिपुर

Link copied successfully