काठमाडौं-३ मा रास्वपाका राजुनाथ पाण्डे बिजयी

उनले १८ हजार ७५७ मत पाएका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Rajunath Pandey of the Rashtriya Swayamsevak Sangh (RSS) wins in Kathmandu-3.

काठमाडौँ — काठमाडौं-३ मा रास्वपाका राजुनाथ पाण्डे बिजयी भएका छन् । उनले १८ हजार ७५७ मत पाएका छन् ।

निर्वाचन आयोगकाअनुसार उनका निकटम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १ सय ७१ मत ल्याए । कांग्रेसका रमेश अर्यालले ६ हजार र एमालेका रामेश्वर फुयालले ३ हजार ८ सय १६ मत प्राप्त गरेका छन् । विजयी ५५ वर्षीय पाण्डे काठमाडौं महानगरपालिकाको पूर्व नगर प्रहरी प्रमुख हुन् ।

कान्तिपुर

Link copied successfully