वाल्डो क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ

९ पुसमा मात्रै प्रहरीले वाल्डो क्यासिनोमा चुम्बकीय तास र आँखा लेन्स प्रयोग गरी ठगी गर्ने मुख्य योजनाकारसहित ६ जनालाई पक्राउ गरेको थियो ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Waldo Casino President Chinese Citizen Chan Min-ching Arrested

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ ।

परिसरका एसएसपी रमेश थापाले उनी गत राती पक्राउ परेको बताए । 

९ पुसमा मात्रै प्रहरीले वाल्डो क्यासिनोमा चुम्बकीय तास र आँखा लेन्स प्रयोग गरी ठगी गर्ने मुख्य योजनाकारसहित ६ जनालाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार 

क्यासिनोमा चलाखी : अर्काको तास हेर्न आँखामा लेन्स

कान्तिपुर संवाददाता

Link copied successfully