प्रारम्भिक मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १५६ मत ल्याएका छन् भने अर्का प्रत्यासी ईश्वर पोखरेलले ६६ मत प्राप्त गरेका छन् ।
What you should know
काठमाडौँ — एमालेमा नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । ११औं महाधिवेशनअन्तर्गत बिहादेखि मतगणना भइरहेको हो ।
प्रारम्भिक मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १५६ मत ल्याएका छन् भने अर्का प्रत्यासी ईश्वर पोखरेलले ६६ मत प्राप्त गरेका छन् ।
यस्तै, महासचिवमा शंकर पोखरेलले झिनो अग्रता बनाएका छन् । उनले ११५ मत ल्याउँदा महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १०८ मत ल्याएका छन् । पोखरेल ओली र पाण्डे पोखरेल प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।
प्रारम्भिक गणनामा कुन पदाधिकारीले कति मत ल्याए ?
अध्यक्ष
उपाध्यक्ष
महासचिव
उपमहासचिव
सचिव