दार्चुलामा भूकम्प

अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो ।

मंसिर २१, २०८२

रासस

Earthquake in Darchula

दशरथचन्द (बैतडी) — दार्चुलामा भूकम्प गएको छ । घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिए । भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।

रासस

Link copied successfully