थापाथलीमा महानगरले चलायाे डाेजर*

कालमोचन घाट वरिपरिका अनधिकृत संरचना हटाउन काठमाडौ महानगरपालिकाले डाेजर चलाएकाे हाे ।

कार्तिक १४, २०८२

कान्तिप संवाददाता

Metropolitan Municipality operates dozer in Thapathali*

काठमाडौँ — काठमाडाैंकाे थापाथलीमा शुक्रबार दिउँसो डाेजर चलेकाे छ । अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले डाेजर चलाएकाे हाे ।

शुक्रबार बिहान मात्रै महानगरले अतिक्रमण गरिएकाे सार्वजनिक जग्गा खाली गर्न सूचना गरेकाे छ । 

१२ मंसिर २०७९ मा पनि महानगरले यही बस्ती खाली गराउने प्रयास गरेको थियो । त्यतिबेला अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोली बस्ती खाली गराउने सूचना पाएपछि उक्त क्षेत्रका स्थानीयहरु प्रर्दशन गरेका थिए ।

Metropolitan Municipality operates dozer in Thapathali*

सम्बन्धित समाचार  

सुकुम्बासी बस्तीमा जब महानगरको डोजर पस्यो...

आखिर कहाँबाट आउँछन् सुकुम्बासी ?

*  यसअघिको शीर्षकमा कालमोचनघाट वरिपरि हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । - सम्पादक

कान्तिप

Link copied successfully