प्रदर्शनहरुले गेटबाहिर टायर बालेर प्रदर्शन गरिरहेका छन् । यतिबेला धनगढी बजार बन्द भएको छ ।
धनगढी — धनगढीमा सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरु सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयभित्र प्रवेश गरेका छन् ।
प्रदर्शनहरुले गेटबाहिर टायर बालेर प्रदर्शन गरिरहेका छन् । यतिबेला धनगढी बजार बन्द भएको छ ।