सरकारसँग के-के छन् डा. गोविन्द केसीका माग ?

डा. केसीले चिकित्सा शिक्षा सुधार, अतिक्रमित भूमि फिर्ता, र युद्ध अन्त्यका लागि सरकार र अन्य देशहरूसँग आग्रह गरेका छन्।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

What does the government have? Govinda KC demand?

काठमाडौँ — चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आइतबार अपराह्नबाट कैलालीको गेटामा सत्याग्रह थालेका छन् । त्यहाँको सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उनले ३ दिने सत्याग्रह थालेका हुन् ।

यसअघि उनले पटकपटक अनशन बसेका कारण सरकारले उनको मागअनुसार चिकित्सा शिक्षा ऐन जारी गरी चिकित्सा शिक्षा आयोग समेत गठन गरेको छ ।

यस्ता छन् २३ औँ सत्याग्रह थालेका डा. केसीका माग 

सम्बन्धित समाचार 

डा. केसीले थाले कैलालीको गेटामा २३ औं सत्याग्रह

चिकित्सा शिक्षा आयोगमा प्रधानमन्त्रीको हस्तक्षेप : निजी मेडिकल कलेजमा मनोमानी सीट निर्धारण

कान्तिपुर संवाददाता

Link copied successfully