खानेपानीमन्त्री प्रदीप यादवले गरे एक वर्षे उपलब्धि सार्वजनिक  

असार ३२, २०८२

कान्तिपुर संवाददाता

Water supply minister Pradeep Yadav announced the achievement of one year

काठमाडौँ — खानेपानीमन्त्री प्रदीप यादवले  एक वर्षमा खानेपानी क्षेत्रमा भएका काम तथा उपलब्धिहरू सार्वजनिक गरेका छन् ।

गत वर्ष असार ३१ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री यादवले सार्वजनिक गरेको भौतिक पूर्वाधार प्रगतिमा मेलम्ची आयोजनाअन्तर्गत रिबर्मा खोलाबाट पानी पथान्तरण कार्य सफलतापूर्वक सम्पन्न भई काठमाडौं उपत्यकामा वर्षभरि खानेपानी आपूर्ति गरिएको जनाइएको छ ।

मन्त्री यादवले सार्वजनिक गरेका मुख्य-मुख्य काम

कान्तिपुर संवाददाता

Link copied successfully