संसद् बैठक साढे २ सम्मलाई स्थगित

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

Parliament meeting adjourned until 2:30

काठमाडौँ — प्रतिनिधिसभाको बैठक साढे बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ ।

आजको बैठकमा प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरुले संसदमा अवरोध पुर्‍याएका थिए । प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेपछि यसअघि ३० मिनेटका लागि स्थगित भएको संसद् अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।

Parliament meeting adjourned until 2:30

सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख सचेतकहरूसँग संसद् बैठक सुरु गर्नेबारे अहिले छलफल भइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully