सहकारी छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक

आश्विन ४, २०८१

कान्तिपुर संवाददाता

The report of the Cooperative Inquiry Special Committee is published

काठमाडौँ — सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो ।

समितिको उक्त प्रतिवेदन यसअघि नै सरकारलाई पठाइसकिएको छ । प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरिसकेको छ । 

समितिको पूर्ण प्रतिवदेन यहाँबाट  डाउनलोड गरेर हेर्नुहोस् 

सहकारी छानबिन समितिको रिपोर्टबारेका समचार पढ्न यहाँ क्लिक गर्नुहोस्  

कान्तिपुर

Link copied successfully