कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

जसपा, नेपाल विभाजनमा अल्पकालीन अन्तरिम आदेश 

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपाल विभाजनसम्बन्धी अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

जसपा, नेपाल विभाजनमा अल्पकालीन अन्तरिम आदेश 

निर्वाचन आयोगले वैशाख २४ गते गरेको निर्णय र सोका आधारमा भएका कामकारबाही जहाँ जे-जस्तो अवस्थामा छन्, सोही अवस्थामा राख्नु भनेर सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । थप छलफलका लागि दुवै पक्षलाई जेठ ८ गते बोलाइएको छ ।

पार्टीभित्रको विवाद चर्चिएपछि नेता अशोक राईले जसपा नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् ।



प्रकाशित : जेष्ठ २, २०८१ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x