३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

जसपा, नेपाल विभाजनमा अल्पकालीन अन्तरिम आदेश 

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपाल विभाजनसम्बन्धी अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

जसपा, नेपाल विभाजनमा अल्पकालीन अन्तरिम आदेश 

निर्वाचन आयोगले वैशाख २४ गते गरेको निर्णय र सोका आधारमा भएका कामकारबाही जहाँ जे-जस्तो अवस्थामा छन्, सोही अवस्थामा राख्नु भनेर सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । थप छलफलका लागि दुवै पक्षलाई जेठ ८ गते बोलाइएको छ ।

पार्टीभित्रको विवाद चर्चिएपछि नेता अशोक राईले जसपा नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् ।



प्रकाशित : जेष्ठ २, २०८१ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?