समाचार
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — माओवादी केन्द्रबाट रेखा शर्मा मन्त्रीमा दोहोरिने भएकी छन् । उनलाई शपथको तयारी गर्न भनिएको छ । उनी यसअघि सञ्चार मन्त्री थिइन् ।
माओवादीबाटै नारायणकाजी श्रेष्ठ पनि मन्त्रीमा दोहोरिएका छन् ।
सत्ता गठबन्धन हेरफेर
कान्तिपुर