नक्कली शरणार्थी प्रकरणमा सलंग्‍नलाई कारबाहीको माग गर्ने अधिकारकर्मी पक्राउ

जेष्ठ ३२, २०८०

तस्बिर : इलिट जोशी

काठमाडौँ — नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्ने अधिकारकर्मीहरु पक्राउ परेका छन् । शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा आएर नाराबाजी गरेको भन्दै प्रहरीले समाजका पूर्वसभापति कृष्ण पहाडीसहितका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

नक्कली शरणार्थी प्रकरण

तस्बिर

Link copied successfully