प्रकाशमान सिंहको टिमबाट सुजाता कोइराला उपसभापतिमा उठ्ने

मंसिर २५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सुजाता कोइरालाले सिंहको टिमबाट उपसभापति उठ्ने घोषणा गरेकी छिन्।  उनी सिंहको घोषणा सभामा उपस्थित भएकी छिन् ।

सिंहले सिंहदरबारस्थित दरबार पार्टी प्यालेसबाट उम्मेदवार घोषणा गर्दै छन्। कोइराला पूर्वउपप्रधानमन्त्रीसमेत हुन् । उनी पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री हुन्।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully