क्रियाशील सदस्यको विवरणसहितको मोबाइल एप सार्वजनिक 

मंसिर २४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले आफ्नो आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ । पार्टीका सभापति शेरबहादुर देउवाले स्विच थिचेर एप सार्वजनिक गरे ।

क्रियाशील सदस्यहरुको सम्पूर्ण विवरण, विभिन्न भातृ संस्थाहरुको सबडोमिनहरु समेत एपमा समावेश छ । 

एपमा केन्द्र, प्रदेश र तल्ला तहसम्मका विस्तृत विवरणहरु समेटिएको छ । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully