चम्पादेवीबाट चितुवाकाे उद्धार

जेष्ठ १६, २०७७

तस्बिर : बिजु महर्जन

कीर्तिपुर — कीर्तिपुरको चम्पादेवीस्थित बाँसघारीमा केही दिनदेखि कुखुरा हराउने क्रम बढेपछि कुखुराकाे फार्ममा थापिएकाे पासाेमा चितुवा परेकाे छ । चितुवालाई उद्धार वन विभागका कर्मचारीले उद्धार गरेका छन् ।

धेरै कुखुराहरु हराएपछि फार्ममा पासो थापिएको स्थानीयले बताए । केही समयअघि कीर्तिपुरमा चितुवा देखिन थालेकाे भन्दै स्थानीयले काठमाडौं वन सब डिभिजन कार्यालय थानकोटलाई खबर गरेका थिए ।

तस्बिर

Link copied successfully