नबिल बैंकको ‘नबिल दिगो बचत खाता’ 

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

Nabil Bank's 'Nabil Sustainable Savings Account'

काठमाडौँ — नबिल बैंकले ‘नबिल दिगो बचत खाता’ सुरु गरेको छ । कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रोत्साहन गर्ने उद्देश्यले यो खाता सुरु गरिएको बैंकले जनाएको छ ।

सन् २०४५ सम्म नेपालको शून्य कार्बन उत्सर्जनको लक्ष्यलाई समर्थन गर्दै खातामा राखिएको कुल रकमको वार्षिक ०.५ प्रतिशत रकम कार्बन उत्सर्जन न्यूनीकरण र पर्यावरणीय परियोजनामा खर्च गर्ने बैंकले बताएको छ । यस योजनामा सहभागी ग्राहकले बैंकबाट अतिरिक्त सेवासमेत पाउनेछन् । 

कान्तिपुर

Link copied successfully