डिजिटल वित्तीय ठगीबाट कसरी बच्ने ?

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

How to avoid digital financial fraud?

काठमाडौँ — विद्युतीय (डिजिटल) ठगीबारे तपाईंलाई के थाहा छ ? आफ्नो व्यक्तिगत तथा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा बैंकिङ वा बैंक खातासम्बन्धी सूचना अनधिकृत व्यक्तिको हातमा परी हुने चोरी, ठगी वा अन्य वित्तीय हानि वित्तीय ठगी हो । ठगीबाट बच्न सबैभन्दा पहिले सम्बन्धित व्यक्ति वा खातावाला नै संयमित हुनुपर्छ ।

वित्तीय ठगले यसो गर्न सक्छन् 

ठगीबाट कसरी बच्ने ?

- नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता पुस्तकबाट 

कान्तिपुर संवाददाता

Link copied successfully