Jungle Walk Safari: Unparalleled joy of nature

Jestha 31, 2082

Manoj Poudel

Jungle Walk Safari: Unparalleled joy of nature

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

A jungle safari is done to enjoy the natural beauty of the forest jungle with a close look at the scenic environment, wildlife, birds, landscape and biodiversity. Chitwan, Banke, Bardia and Shuklaphanta National Parks are especially popular for safaris.

Jungle Walk Safari: Unparalleled joy of nature

प्रायः गाडी, हात्तीमार्फत वा पैदल नै जंगल सफारी गरिन्छ । हात्ती सफारी महँगो हुने हुँदा गाडी र पैदल सफारी बढी प्रचलनमा छ । गाडी सफारी ७५ प्रतिशतले गर्छन् भने पैदल सफारी गर्ने २५ प्रतिशत मात्र छन् । छिटो फर्कन चाहने, हिँड्न नसक्ने र धेरै घुम्न खोज्नेहरू गाडी सफारी गर्छन् । जंगलभित्र हिँडाइको आनन्द लिनेहरू ‘जंगल वाक’ गर्दै सफारी गर्छन् । गाडी सफारीबाट पनि वन्यजन्तु, चरा, स्तनधारी र उभयचर देख्न सकिन्छ । सफारीका गाडीसँग वन्यजन्तुको जम्काभेट भए पनि आक्रमणको डर कम हुन्छ । तर, कतिपय अवस्थामा गाडीको आवाजले वन्यजन्तु तर्सेर झनै जोखिम बढ्ने पनि हुन्छ । सफारीको खास आनन्द भने ‘जंगल वाक’ भएको बर्दियाका नेचर गाइड पवन थापा मान्छन् ।

बर्दिया निकुञ्जमा जंगल सफारी गरिरहेका पर्यटक । तस्बिर : मनोज पौडेल/कान्तिपुर

‘प्रत्येक पाइलामा जंगल भाइब्स पाइन्छ,’ उनले थपे, ‘प्राकृतिक आनन्दको सीमा हुँदैन । जंगलका खोलानालाको कलकलाउँदो आवाजसँगै वन्यजन्तु हेर्न धोको पूरा हुन्छ । फोटो/भिडियो खिच्दा थप रोमाञ्चक भइन्छ ।’ जंगल वाकले चराका सुमधुर आवाज, वन्यजन्तुका पदचापको पनि नजिकबाट महसुस गर्न पाइन्छ । यसले वन्यजन्तुको चाल र बासस्थान थाहा पाउन सकिन्छ । र, नदेखेको भए खोजेर हेर्न सहयोग पुर्‍याउँछ ।

बर्दिया निकुञ्जमा जंगल सफारी गरिरहेका पर्यटक । तस्बिर : मनोज पौडेल/कान्तिपुर
बर्दिया निकुञ्जमा जंगल सफारी गरिरहेका पर्यटक । तस्बिर : मनोज पौडेल/कान्तिपुर

‘यसले छुट्टै एक्साइटमेन्ट हुन्छ,’ नेचर गाइड थापाले भने, ‘छुट्टै खुसी, आनन्द र सन्तुष्टि मिल्छ । जंगल वाकमा जाँदा वनको स्वच्छ हावा पनि पाइन्छ । जसले शारीरिक स्फूर्ति र आनन्दित बनाउँछ । सामान्यतया दैनिक सूर्योदयदेखि सूर्यास्तसम्मै सफारीको समय हुन्छ । बाघ हेर्न बढी सफारी चैतदेखि जेठसम्म हुन्छ । बर्खाको दुई महिना (असार–साउन) सफारी प्रायः बन्द हुन्छ । जंगल वाक दैनिक १५ देखि २० किमि गरिन्छ । 

Manoj

Link copied successfully