माेरङ– २(१) मा गणेश उप्रेती विजयी

मंसिर ९, २०७९

देवनारायण साह

माेरङ — मोरङ क्षेत्र २(१) मा सत्ता नेकपा माओवादी कन्द्रका उम्मेदवार गणेश उप्रेती विजयी भएका छन् । उनी ९६३ मतकाे अन्तरले प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उप्रेती १५ हजार ३३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दानबहादुर कार्कीले १४ हजार ६७८ मत प्राप्त गरेका छन् ।

अघिल्लाे प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन दलका उम्मेदवार उप्रेती कांग्रेसका शिवनारायण गनगाईसँग पराजित भएका थिए । यसपटककाे निर्वाचन उनले कांग्रेसकै सहयाेगमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आमनिर्वाचन २०७९

देवनारायण

Link copied successfully