श्रम बजारसँग प्रत्यक्ष मागमा आधारित सीप प्रणाली विस्तार गरिनेछ : अर्थमन्त्री

‘पारिश्रमिकसहितको इर्न्टनलाई संस्थागत गरिनेछ,’

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Skill system based on direct demand from labor market will be expanded: Finance Minister

काठमाडौँ — सरकारले उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष मागमा आधारित सीप प्रणाली विस्तार गरिने भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसद्मा बजेट पेस गर्दै राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी, अनौपचारिक तथा अनुभवी श्रमिकको सीपलाई औपचारिक मान्यता दिने बताए ।   ‘पारिश्रमिकसहितको इर्न्टनलाई संस्थागत गरिनेछ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully