सुन तोलामा १ हजारले घट्यो

स्थानीय बजारमा आज सुनको भाउ घट्दा चाँदीकोे मूल्य भने बढेको छ ।

वैशाख २०, २०८३

रासस

Gold price drops by 1,000 tola

काठमाडौँ — शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीकोे मूल्य बढेको छ । सुन तोलामा १ हजारले घटेको छ भने चाँदी रु ६५ ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन २ लाख ९६ हजार १ सय र त्यति नै परिमाणको सेतो धातु ४ हजार ९४५ मा किनबेच भएको थियो । 

रासस

Link copied successfully