पेट्रोलियम पदार्थको मूल्य बढ्यो

इन्डियन आयल कर्पोरेशनबाट आइतबार नयाँ खरिद मूल्य प्राप्त भएअनुसार निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले भाउ बढाउने निर्णय गरेको हो ।

फाल्गुन ३, २०८२

कान्तिपुर संवाददाता

Petroleum prices increased

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

इन्डियन आयल कर्पोरेशनबाट आइतबार नयाँ खरिद मूल्य प्राप्त भएअनुसार निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले भाउ बढाउने निर्णय गरेको हो । नयाँ मूल्य आइतबार मध्यराति १२ बजेपछि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully