मनाइयो च्याउ दिवस

दैनिक करिब १ लाख किलो च्याउ उत्पादन हुने भए पनि माग धान्न वार्षिक १५-२० करोडको च्याउ आयात गर्नुपर्ने अवस्था छ । 

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Mushroom Day celebrated

काठमाडौँ — नेपालमा पहिलो पटक औपचारिक रूपमा राष्ट्रिय च्याउ दिवस मनाइएको छ । मंगलबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी च्याउ दिवस मनाइएको हो ।

सरकारले गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकबाट पुस १५ लाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । विभिन्न प्रकारका च्याउका परिकारहरू र च्याउ प्रदर्शनमा राखिएको छ ।

Mushroom Day celebratedनेपालमा ७० जिल्लामा च्याउ खेती विस्तार भएको र ४० जिल्लामा व्यावसायिक उत्पादन भइरहेको छ ।

दैनिक करिब १ लाख किलो च्याउ उत्पादन हुने भए पनि माग धान्न वार्षिक १५–२० करोडको च्याउ आयात गर्नुपर्ने अवस्था छ । 

Mushroom Day celebrated

कान्तिपुर

Link copied successfully