पुँजी बजार सुधारका लागि गभर्नर पौडेललाई सेयर लगानीकर्ताको ६ बुँदे सुझाव

सेयर लगानीकर्ता संघ नेपाल, पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले संयुक्त रूपमा ६ बुँदे सुझाव दिएका हुन् ।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

6 points suggested by stock investors to Governor Paudel for capital market reform

काठमाडौँ — पुँजी बजारको सुधारका लागि सेयर लगानीकर्ताका तीन संगठनहरूले नेपाल राष्ट बैंकका गभर्नर विश्वनाथ पौडेललाई ६ बुँदे सुझाव दिएका छन् ।

सेयर लगानीकर्ता संघ नेपाल, पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले संयुक्त रूपमा ६ बुँदे सुझाव दिएका हुन् । 

यस्ता छन् सुझाव

कान्तिपुर

Link copied successfully