मौद्रिक नीति : आगामी वर्ष कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत 

असार २७, २०८२

कान्तिपुर संवाददाता

Monetary Policy: The target of credit expansion next year is 12 percent

काठमाडौँ — राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आगामी आर्थिक वर्षका लागि १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य राखेको छ ।

शुक्रबार गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा विस्तारको लक्ष्य सुनाएका हुन् ।  

यस्तै,राष्ट्र बैंकले  ब्याजदर करिडोरको माथिल्लो र तल्लो दुवै सीमा घटाएको छ । यो व्यवस्थाले बजारमा थप मुद्रा आपुर्ति हुने छ ।

कान्तिपुर

Link copied successfully