सरकारले यसरी गर्दैछ सहकारीमा डुबेको बचत रकम फिर्ता

पुस १०, २०८१

यज्ञ बञ्जाडे

This is how the government is returning the savings sunk in cooperatives

काठमाडौँ — सरकारले अध्यादेशमार्फत नागरिकको डुबेको बचत रकम फिर्ताका लागि विशेष व्यवस्था गरेको छ । सरकारले मंगलबार जारी गरेको अध्यादेशमा सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न विशेष व्यवस्था गरेको हो ।

 यी हुन अध्यादेशमा गरिएको व्यवस्था :

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully