मदुरोविरुद्धको मुद्दामा अर्को सुनुवाइ मार्च १७ मा

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार न्युयोर्कको संघीय अदालतले आगामी सुनुवाइका लागि मार्च १७ को मिति तय गरेको हो ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Next hearing in Maduro case set for March 17

काठमाडौँ — भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोविरुद्धको मुद्दामा आगामी सुनुवाइका लागि मार्च १७ को मिति तय भएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार न्युयोर्कको संघीय अदालतले आगामी सुनुवाइका लागि मार्च १७ को मिति तय गरेको हो । 

मार्च १७ तारिख बिहान ११ बजे मदुरोलाई पुनः अदालतमा उपस्थित गराइनेछ । 

मदुरोले आफूमाथि लागेका लागूऔषध र आतंकवादसहितका सबै आरोपहरू अस्वीकार गरेका छन् ।

कान्तिपुर

Link copied successfully