स्पेनले गर्‍यो  अमेरिका–भेनेजुएला शान्ति वार्ताको प्रस्ताव, मध्यस्थता गर्न तयार 

भेनेजुएलाको राजधानी काराकाससहितका क्षेत्रमा मध्यराति अमेरिकाले भयानक आक्रमण गरेको छ । अमेरिकी सेनाको डेल्टा फोर्सले यस आक्रमण गरेको हो ।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

Spain proposes US-Venezuela peace talks, ready to mediate

एजेन्सी — अहिलेको संकटको समाधानका लागि शान्ति वार्ताको मध्यस्थता गर्न तयार छ,’ स्पेनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

भेनेजुएलाको राजधानी काराकाससहितका क्षेत्रमा मध्यराति अमेरिकाले भयानक आक्रमण गरेको छ । अमेरिकी सेनाको डेल्टा फोर्सले यस आक्रमण गरेको हो ।

आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो  र उनकी पत्नीलाई अमेरिकाले  नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully