ट्रम्पविरुद्ध हजारौं नागरिक सडकमा

वैशाख ७, २०८२

एजेन्सी

Thousands of citizens on the streets against Trump

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लिएका निर्णहरुविरुद्ध शनिबार विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनमा हजारौं मानिसहरु सडकमा उत्रिएका छन् । यो आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको थियो । यसको अर्थ ‘५० प्रदर्शन, ५० राज्य, ‘१’ आन्दोलन । अमेरिकामा कूल ५० राज्य छन् ।

प्रदर्शनकारीले गलत तरिकाले अल साल्भाडोर निर्वासित गरिएका किल्मर अब्रेथो गार्सिया र अन्य कैयौं मुद्दाविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । 

यद्दपि ट्रम्प प्रशासन किल्मर अब्रेगो गार्सियालाई अमेरिका फिर्ता गराउने पक्षमा छैन । 

एजेन्सी

Link copied successfully