भारतले मनायो ७६ औं गणतन्त्र दिवस [तस्बिरहरू]

माघ १३, २०८१

एजेन्सी

India Celebrates 76th Republic Day [Photos]

नयाँदिल्ली — भारतले सैन्य शक्ति प्रदर्शन गर्दै आइतबार ७६ औं गणतन्त्र दिवस मनाएको छ । राजधानी नयाँदिल्लीस्थित कर्तव्य पथमा आयोजित समारोहमा सैनिक मार्चका साथै क्षेप्यास्त्र, ट्यांक, लडाकु विमान, मोटरसाइकल लगायतले शक्ति प्रदर्शन गरेका थिए ।

परेडमा स्वदेशी अर्जुन युद्ध ट्यांक, तेजस लडाकु विमान र उन्नत हलुका हेलिकप्टरहरूले जल, स्थल र हावामा विभिन्न प्रदर्शन गरेका थिए । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो प्रमुख अतिथि रहेको समारोहमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतका राजनीतिज्ञ, वरिष्ठ अधिकारी, विदेशी कूटनीतिज्ञ लगायतको उपस्थित थियो ।

Link copied successfully