भारत नियन्त्रित काश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु

कार्तिक २९, २०८०

रासस

नयाँ दिल्ली — भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु  भएको छ ।

 साथै  दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।  दुर्घटनाको विस्तृत विवरण आउने क्रममा छ ।

रासस

Link copied successfully