कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रातभर लाइन बस्नेहरूको कथा : पीसीआरको फन्दाले भुइँको बास

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले गत १ गतेदेखि लामो दूरीका सवारीसाधन पनि चल्न पाउने निर्णय गरेपछि कामका लागि भन्दै काठमाडौ आउनेको संख्या धेरै भयो । तीमध्ये सबैभन्दा धेरै प्रदेश २ कै छन् । टेकु अस्पतालमा भेटिनेमध्ये पनि अधिकांश प्रदेश २ का मजदुरहरू छन् । घरभेटीले जसरी भए पनि रिपोर्ट ल्याएर आउनु भनेपछि उनीहरू कोही झोला बिसाएर त कोही झोलै बोकेर टेकु अस्पतालमा सुत्न जान्छन् । तर सबैको पालो आउँदैन । रातिदेखि भोलिपल्ट दिउँसो २ बजेसम्म लाइन बसेर फर्किन्छन् र उही दिनचर्या सुरु हुन्छ ।

रातभर लाइन बस्नेहरूको कथा : पीसीआरको फन्दाले भुइँको बास

यी मजदुर त्यतिखेर जुन बाध्यताले काठमाडौं छाडेर घर गएका थिए, यतिबेला त्योभन्दा ठूलो बाध्यताले थिचिएर काठमाडौं आएका हुन् । तर संघर्षको यो इनिङको सुरुवात उनीहरूले टेकु अस्पतालको चिसो छिडीबाट गर्नुपरेको छ ।

प्रकाशित : आश्विन १३, २०७७ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?