लकडाउन अघि र पछिकाे बौद्धनाथ

वैशाख १०, २०७७

दिपेन्द्र रोक्का

काठमाडौँ — नेपालको सबैभन्दा ठूला गोलाकार भएको बौद्धनाथ स्तूपको दृश्य यतिबेला फरक देखिन्छ। कुनैबेला आन्तरिक तथा विदेशी पर्यटकको घुइँचो हुने यस क्षेत्र लकडाउनले सुनसान अनि शान्त छ।

लामोसमयसम्मको लकडाउनले पशुपक्षीलाई समेत असर पारेको छ । नजिकिँदै गरेको बुद्ध जयन्तीलाई समेत लकडाउनले असर पार्ने देखिएको छ । स्तुपा वरिपरिका दृश्य फरक छन् प्रवेश द्वारमा सुरक्षा दिइरहेका सुरक्षाकर्मी छन् । बिहान, दिउँसो र बेलुका भक्तालु तथा पर्यटकको लस्कर लाग्ने स्तुपा सुनसान छ ।लकडाउन अघि र पछि भिडियोमा हेरौं विश्व सम्पदामा सूचीकृत बौद्धनाथ स्तुपा ।

लकडाउनकोरोना भाइरस

दिपेन्द्र

Link copied successfully