एनभीएल अक्सन सुरु

१२ देखि २१ भदौसम्म हुने नेपाल भलिबल लिगका लागि ५४ खेलाडीको नाम अक्सनमा आउने छ ।

श्रावण १०, २०८३

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल भलिबल लिग (एनभीएल)को अक्सन आइतबार रोयल टुलिप होटल काठमाडौंमा सुरु भएको छ ।

१२ देखि २१ भदौसम्म हुने नेपाल भलिबल लिगका लागि ५४ खेलाडीको नाम अक्सनमा आउने छ । त्यसमा सहभागि फ्रेन्चाइज टोलीले ए श्रेणीबाट ४–४ र बी श्रेणीबाट ३–३ खेलाडी लिनु पर्नेछ ।

कान्तिपुर

Link copied successfully