च्याम्पियनसिपको व्यक्तिगत पुम्सेमा १८–३२ वर्षमाथि तेस्रो डान नेपालकी प्रगति कुइँकेल, सोही उमेर समूहको ब्वाइजतर्फ आयुश ढुंगेल र व्यक्तिगत पुम्सेकै १८–३२ वर्षमुनि तेस्रो डानमा अदिश खड्काले स्वर्ण पदक जितेका हुन् ।
काठमाडौँ — नेपालका तीन तेक्वान्दो खेलाडीले काबुलचर ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
अस्ट्रेलियाको ब्रिसबेनस्थित मोराय फिल्ड स्पोर्ट्स लिजर सेन्टरमा भएको उक्त च्याम्पियनसिपको व्यक्तिगत पुम्सेमा १८–३२ वर्षमाथि तेस्रो डान नेपालकी प्रगति कुइँकेल, सोही उमेर समूहको ब्वाइजतर्फ आयुश ढुंगेल र व्यक्तिगत पुम्सेकै १८–३२ वर्षमुनि तेस्रो डानमा अदिश खड्काले स्वर्ण पदक जितेका हुन् ।
