तीन तेक्वान्दोकर्मी सम्मानित

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी र प्रशिक्षक सविना भट्टराईलाई सम्मान गरिएको थियो ।

असार १३, २०८३

कान्तिपुर संवाददाता

Three taekwondo practitioners honored

काठमाडौँ — फेरिल्यान्ड स्कुलले विश्व जुनियर तेक्वान्दो च्याम्पियनसिपमा भाग लिएकी आफ्ना खेलाडी कृतिका कटुवाललाई शनिबार सम्मान गरेको छ ।

सोही अवसरमा अन्य तीन तेक्वान्दोकर्मी पनि सम्मानित भए । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी र प्रशिक्षक सविना भट्टराईलाई सम्मान गरिएको थियो ।

कान्तिपुर

Link copied successfully