नेयमार ब्राजिलको बेन्चमै

ब्राजिल र स्कटल्यान्ड अमेरिकाको मायामीमा प्रतिस्पर्धा गर्दै ।

असार ११, २०८३

एएफपी

Neymar on the bench for Brazil

मायामी — विश्वकप २०२६ मा बिहीबार बिहान पौने ४ बजेको खेलमा ब्राजिल र स्कटल्यान्ड तथा मोरक्को र हाइटी प्रतिस्पर्धा गर्दैछन् । यो समूह ‘सी’को अन्तिम प्रतिस्पर्धा हो । 

ब्राजिल र स्कटल्यान्ड अमेरिकाको मायामीमा तथा मोरक्को र हाइटीको एटलान्टामा प्रतिस्पर्धा हुन लागेको हो । ब्राजिल र मोरक्कोको ४–४ तथा स्कटल्यान्डको ३ अंक छ । हाइटी पहिलो दुवै खेलमा पराजित रहेको छ । 

लगातार तेस्रो खेलमा पनि ब्राजिलले नेयमारलाई प्लेयिङ ११ मा खेलाएको छैन । भिनिसियस जुनियरले ब्राजिलको दुवै खेलमा गोल गरेका थिए ।

एएफपी

Link copied successfully