युवराजले एसियाडमा खेल्ने

जापानको आईची/नागोयामा हुने एसियाडका लागि युवराज पुरुष एकल पुम्सेको यू–३० उमेर समूहमा ‘वाइल्ड कार्ड’ मार्फत छनोट भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् ।

जेष्ठ ३०, २०८३

कान्तिपुर संवाददाता

Yuvraj to play in Asian Games

काठमाडौँ — नेपाली तेक्वान्दो खेलाडी युवराज राना २० औं एसियाली खेलकुदका लागि छनोट भएका छन् ।

जापानको आईची/नागोयामा हुने एसियाडका लागि युवराज पुरुष एकल पुम्सेको यू–३० उमेर समूहमा ‘वाइल्ड कार्ड’ मार्फत छनोट भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् । यसअघि ग्योरोगीतर्फ अभिषेक बराल पुरुष ८० केजीमुनि तौल समूहमा छनोट भएका छन् ।

कान्तिपुर

Link copied successfully