नीति तथा कार्यक्रम : खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुति नीति तथा कार्यक्रममा विद्यालयतहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

वैशाख २८, २०८३

कान्तिपुर संवाददाता

Policy and Program: Social security of players will be ensured

काठमाडौँ — सरकारले २०८३/८४ को प्रस्तुत नीति तथा कार्यक्रममा खेलकुदलाई राष्ट्रिय एकतासँग जोड्दै स्वास्थ्य, पर्यटन र आर्थतन्त्रसँग जोडिने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुति नीति तथा कार्यक्रममा विद्यालयतहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

खेल क्षेत्रको व्यावसायिकीकरण, निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने प्रस्तुत कार्यक्रममा समेटिएको छ ।

कान्तिपुर

Link copied successfully