प्यालेस र भालेकानो फाइनलमा

इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले बिहीबार भएको सेमिफाइनल दोस्रो लेगमा साख्तर डोनेस्कलाई २–१ ले हरायो र समग्रमा ५–२ को अग्रता लियो ।

वैशाख २५, २०८३

कान्तिपुर संवाददाता

Palace and Valenciennes in the final

काठमाडौँ — युरोपा कन्फ्रेन्स लिगको फाइनलमा क्रिस्टल प्यालेस र रायो भालेकानो भिड्ने भएको छन् । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले बिहीबार भएको सेमिफाइनल दोस्रो लेगमा साख्तर डोनेस्कलाई २–१ ले हरायो र समग्रमा ५–२ को अग्रता लियो ।

प्यालेसका लागि दोस्रो लेगमा इस्माइल सालले गरेको गोल निर्णायक रह्यो । लन्डन क्लब युरोपेली प्रतियोगिताको फाइनल पुगेको यो नै पहिलो अवसर हो । अर्को सेमिफाइन्ल दोस्रो लेगमा स्पेनी ला लिगा क्लब भालेकानोले स्ट्रसबर्गलाई १–० ले हरायो ।

जर्मन टिमविरुद्ध त्यसमा एलेमाओले निर्णायक गोल गरे र यससँगै भालेकानो दुई लेगको सेमिफाइनलमा २–० को निर्णायक अग्रता लिन सफल रह्यो ।

कान्तिपुर

Link copied successfully