वुमेन्स साफ च्याम्पियनसिप : नेपालको समूहमा श्रीलंका र भुटान

भारतको गोवामा मे २५ देखि जुन ६ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि सार्वजनिक समूह विभाजनअनुसार नेपाल समूह ‘ए’ मा परेको हो । यस समूहमा अन्य टिममा श्रीलंका र भुटान रहेका छन्।

वैशाख ९, २०८३

हिमेश

Women's SAFF Championship: Sri Lanka and Bhutan in Nepal's group

काठमाडौँ — वुमेन्स साफ च्याम्पियनसिप २०२६ को बुधबार 'ड्र' निकालिएको छ । 

भारतको गोवामा मे २५ देखि जुन ६ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि सार्वजनिक समूह विभाजनअनुसार नेपाल समूह ‘ए’ मा परेको हो । यस समूहमा अन्य टिममा श्रीलंका र भुटान रहेका छन्।

डिफेन्डिङ च्याम्पियन बंगलादेश आयोजक भारतसँगै समूह ‘बी’ मा परेका छन्। यो समूहको तेस्रो टिम माल्दिभ्स रहेको छ ।

हिमेश

Link copied successfully