दुबईमा गत नोभेम्बरमा भएको उक्त प्रतियोगिताको पुरुष ५४ केजी तौल समूहका कांस्य जितेका चन्द्रलाई १ लाख नगदसहित सम्मानपत्रबाट सम्मान गरियो । सोही अवसरमा प्रशिक्षक दीपक महर्जन पनि सम्मानित भए ।
काठमाडौँ — काठमाडौं महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापा मगरलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
दुबईमा गत नोभेम्बरमा भएको उक्त प्रतियोगिताको पुरुष ५४ केजी तौल समूहका कांस्य जितेका चन्द्रलाई १ लाख नगदसहित सम्मानपत्रबाट सम्मान गरियो । सोही अवसरमा प्रशिक्षक दीपक महर्जन पनि सम्मानित भए ।
उनीहरूलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, महानगरका प्रवक्ता नवीन मानन्धरलगायतले सम्मान गरे ।