नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेकी छन्।
काठमाडौँ — तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा भएको ओसिएनिया तेक्वान्दो च्याम्पियनसिप (जी–४) मा सर्वोत्कृष्ट महिला रेफ्री घोषित भएकी छन् ।
काजलले यो उपलब्धि प्राप्त गर्नु विशेष र अर्थपूर्ण रहेको बताएकी छन् ।
नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेकी छन्।