यसअघि उक्त रात्रिकालीन टेबलटेनिस प्रतियोगिता गत पुसमा वडा ६ ले आयोजना गरेको थियो
काठमाडौँ — मेयर कप ललितपुर महानगर अन्तर वडा टेबलटेनिस प्रतियोगिताको आठौं संस्करण ललितपुर महानगरपालिका वडा २१ ले आयोजना गर्ने भएको छ ।
ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले र वडा २१ का अध्यक्ष रवीन्द्र महर्जनले आयोजनासम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरेका छन् ।
यसअघि उक्त रात्रिकालीन टेबलटेनिस प्रतियोगिता गत पुसमा वडा ६ ले आयोजना गरेको थियो ।
