एथलेटिक्सको सीईसीएस कोर्स

एथलेटिक्स फेडेरेसन भारतका मुख्य प्रशिक्षक प्रभाकरण राधा कृष्नन् नायर र आईएएफएफ सर्टिफाइड लेक्चरर सुशिल नरसिंह राणाले प्रशिक्षण दिएका थिए ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

CECS Course in Athletics

काठमाडौँ — नेपाल एथलेटिक्स संघको आयोजनामा सीईसीएस लेभल १ कोर्सको पहिलो चरण सकिएको छ । पहिलो चरणमा ३० प्रशिक्षक सहभागी थिए ।

एथलेटिक्स फेडेरेसन भारतका मुख्य प्रशिक्षक प्रभाकरण राधा कृष्नन् नायर र आईएएफएफ सर्टिफाइड लेक्चरर सुशिल नरसिंह राणाले प्रशिक्षण दिएका थिए । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीलगायतले प्रमाण पत्र प्रदान गरे ।

कान्तिपुर

Link copied successfully