इन्डियन स्पोर्ट्स सोतोकान कराते संघको आयोजनामा जनवरी ३ र ४ तारिखमा हुने प्रतियोगितामा नेपालका खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौँ — खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपको ३४ औं संस्करणमा भाग लिन ६० खेलाडीसहित नेपाल सोतोकान कराते डो संघको टोली बिहीबार भारतको कोलकाता गएको छ ।