खेलकुद
विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
कान्तिपुर संवाददाता
76
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले चार स्वर्ण जितेको छ ।
कान्तिपुर