दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता बनेको टोली स्वदेश फर्कियो

श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको हो ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

The Blind Women's T20 World Cup runner-up team returns home

काठमाडौँ — दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार दिउँसो नेपाली टोली काठमाडौं फर्किएको हो ।

दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको हो । श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतले नेपाललाई ७ विकेटले पराजित गर्‍यो । यससँगै नेपाल उपविजेतामै रोकिएको हो ।

The Blind Women's T20 World Cup runner-up team returns homeप्रतियोगितामा नेपालसहित ७ राष्ट्र सहभागी थिए ।

The Blind Women's T20 World Cup runner-up team returns home

The Blind Women's T20 World Cup runner-up team returns home

The Blind Women's T20 World Cup runner-up team returns home

कान्तिपुर

Link copied successfully